चौतारा ।
नेकपाका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेकपा नेता दावा तामाङ युवामन्त्री भएका छन् ।
पूर्वमाओवादी निकट तामाङ गत चुनावमा सिन्धुपाल्चोक दुई नम्बर क्षेत्र ‘ख’ बाट चुनाव लडेका उनी काँग्रेसका निमा लामासँग पराजित भएका थिए ।
पछिल्लो समय नेकपा विभाजनमा प्रधानमन्त्री ओली पक्षमा लागेपछि गृहमन्त्री राम बहादुर थापाको सिफारिसमा शिक्षामन्त्री हुने भएका हुन् ।
२०६४ को संविधानसभा सदस्य समेत रहेका तामाङ तत्कालिन एमाओवादी फुट्दा उनी वैद्य समूहमा गएका उनि गृहमन्त्री थापा एमाओवादी आएसँगैं उनी पनि एमाओवादी फर्किएका थिए ।