चौतारा, २६ फागुन।
यस शैक्षिक सत्रको माध्यामीक शिक्षा परीक्षा (एसइइ) परीक्षाको तालिका सार्वजनीक भएको छ ।
बुधबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले तालीका सार्वजनिक गरेको हो ।
यस शैक्षिक सत्रको परिक्षा २०७८ साल जेठ १३ गतेबाट सुचारु हुनेछ । परीक्षा २४ गतेसम्म संचालन रहने छ ।
विहान ८ बजेबाट सुचारु हुने परीक्षाको शुरुको दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा हुनेछ ।
परीक्षा तालिका