बैशाख १३,काठमाडौं ।
काठमाडौंमा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।
सोमबार साँझ काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
यस्तै उपत्यकामा चल्ने सार्वजनिक तथा निजि सबारीसाधन समेत बन्द गरिएको छ ।