असार २,मेलम्ची ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले एकैरातमा सुन्दर मेलम्ची बजार यसरी बगरमा परिणत भएको छ ।
पछिल्लो तीनदिनदेखिको लगातार बर्षाका कारण जिल्लाको हेलम्वु,मेलम्ची क्षेत्रमा ब्यापक क्षति भएको छ ।
हेलम्वु र मेलम्ची खोलाको भेल हिजोसाँझदेखि उर्लेर आउँदा मानविय सहित अरवौंको क्षति पुगेको प्रहरीले जनाएको छ ।
फोटोमा हेर्नुस हालको मेलम्चीे बजार