चौताारा, कात्तिक २७।
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लागी सिन्धुपाल्चोक जिल्लाबाट जाने प्रतिनीधिको टुंगो लगाएको छ ।
चितवनमा हुने राष्ट्रिय महाधिवेशनको लागी जिल्लाबाट ३१ जना प्रतिनीधिहरुको नाम टुंगो लागेको हो ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनीधि छनोट भएकाहरुको नाम निर्वाचन कमिटिले आज एक बिज्ञप्ति जारी गर्दै प्रकाशन गरेको हो ।
हेर्नुस एमालेको राष्ट्रिय महाधिवेशनको लागी सिन्धुपाल्चोकबाट कोको भए प्रतिनिधि