८ बैशाख २०७८, बुधबार

सिन्धुपाल्चोक

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

 चैत्र ३०,चौतारा । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई हान्दा एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा...

Read more

लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिकोे अध्यक्षमा शर्मा

काठमाडौँ,चैत्र २९ । लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिकोे अध्यक्षमा सिन्धुपाल्चोककी संगिता शर्मा निर्वाचित भएकि छिन् । सनिवार लायन्स...

Read more

पुरुष भलिबल जुगल कपको उपाधि पाङताङलाई

बराम्ची, चैत्र २९ । जुगल गाउँपालिका द्वारा आयोजना गरिएको जुगल कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिका वडा नं ४...

Read more

साँगाचोकमा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

चौतारा,चैत्र २९ । शनिबारबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० मा नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको...

Read more

बिभिन्न पार्टी परित्याग गरी ३ दर्जन यूवा माओवादी केन्द्रमा प्रवेश

चौतारा, चैत्र २९ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ मा नेकपा माओवादी केन्द्र को वडा स्तरीय बिस्तारित बैठक...

Read more

विव्यस गठनमा विवाद,१५ महिनादेखि विध्यालय विव्यस बिहिन

मेलम्ची,चैत २८ । मेलम्ची नगरपालिकाको वडा नं. ४ थकनीमा अवस्थित श्री कृष्ण मा.वि.को बिद्यालय व्यवस्थापन समिति गठनको बिवाद उत्सर्गमा पुगेको...

Read more

नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकमा वाम गठबन्धनको प्यानल नै विजयी (यस्तो छ मत परिणाम)

चैत्र २६, चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ ।...

Read more

अझैपनि टहरोमा नै पढन बाध्य छन् सिंगार्चेका बिद्यार्थी

बाह्रबिसे, चैत्र २४ । भुकम्प पछि जिल्लामा धेरै संख्यामा सुबिधा सम्पन्न बिद्यालयहरु निर्माण भए । उचित आबश्यकता रहेको बिद्यालयहरु निर्माणको...

Read more

कुबिण्डेका सहिद परिवारलाई सम्मान

नयाँ अभियान सम्वाददाता,चौतारा, चैत २३। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ बाट जनयुद्धमा सहादत प्राप्त गर्नुहुने महान सहिदहरुका परिवारलाई सोमबार...

Read more

अब छिट्टै चौतारा नगरपालिका बालविवाह मुक्त नगर बन्छः नगरप्रमुख तामाङ

नयाँ अभियान सम्वाददाता,चौतारा,चैत २० । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले चौतारा नगरपालिका छिट्टै बालविवाह मुक्त नगर बनाउने उद्घोष...

Read more
Page 1 of 11 1 2 11
  • Trending
  • Comments
  • Latest

Recent News