८ बैशाख २०७८, बुधबार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
नयाँ अभियान
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
नयाँ अभियान
No Result
View All Result
Home सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका

प्रविणले गरेको योगदानलाई सम्झदै सबैका आँखा रसाए

नयाँ अभियान by नयाँ अभियान
५ महिना अगाडि
in चौतारा साँगाचोकगढी नगरपालिका, बागमती प्रदेश, समाचार, सामाजिक
0
प्रविणले गरेको योगदानलाई सम्झदै सबैका आँखा रसाए
66
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

चौतारा ।
स्वर्गीय प्रविण कुमार घलेको मृत्यु भएको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।श्रद्धाञ्जली सभामा उपस्थिति भएका सबैले मृतक घलेको समाजमा गरेको कार्यको प्रशंसा गर्दै उहाँको मृत्युले समाज र राष्ट्रलाई निकै नै ठुलो क्षति पुगेकोमा दुख व्यक्त गर्नुभएको छ ।

मृतक घलेको नै निवासमा पुगेर बागमती प्रदेशका सामाजिक बिकास मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य युवराज दुलाल सहितको शुभचिन्तक टोलिले मृतक घलेको तस्बिरमा मालार्पण गरि सम्मन व्यक्त गर्नुभएको हो ।

सो श्रद्धाञ्जली सभामा मृतक घलेलाई सम्झदै प्रमुख अतिथि दुलालले घलेको मृत्युवरणले उहँको परिवार मात्रै नभएर सिङगो समाज नै दुखि भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यस समाजमा उहाँल गरेको योगदान र अभियानको प्रशंसा गर्दै उहाँको मृत्युवरणले सिङगो समाज नै अभिभावक बिहिन हुन पुगेको छ ।

उहाँको भौतिक रुप हामी सँग नभएता पनि उहाँ सँगसँगै उहाँ सँगको सामिप्यता सँगै रहने छ ।” उहँले देख्नुभएको समाजको लागि सुन्दर सपना हामी पुरा गर्नेछौँ उहाँले भन्नुभयो ।

सो र्यक्रममा बिशेष अतिथि नेकपा बागमती प्रदेश कमिटि सचिवालय सदस्य सुभाष कर्माचार्यले मृतक घलेले समाजको शैक्षिक,आर्थिक तथा सामाजिक कार्यमा अतुलनिय योगदान पुर्याउनुभएकोमा प्रशंसा गर्दै उहाले देख्नुभएको सपना पुरा गर्न पार्टीले साझा रुपमा लिएर पुरा गर्ने समेत बताउनुभएको छ ।

श्रद्धाञ्जली सभामा मृतक घलेलाई सम्झदै चौतारा साँगाचोकगढि नगरपालिकाका मेयर अमान सीं तामाङले उहँको मृत्युले नगरपालिकालाई निकै ठुलो क्षति पुगेको स्मरण गर्नुभएको छ । नगर प्रमुख तामाङल भन्नुभयो, “कसैको मरण कुखुराको प्वाख जस्तो हलुँगो र कसैको मरण पहाड जस्तो गरुँगो हुन्छ तर प्रविणको मृत्युले नगरपालिकामा नै अभाव खडकाएको छ । उहाँले मरणको अन्तिम बेलामा भन्नुभएको कुरा स्मरण गर्दै उहाँको परिवारलाई सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ।

तोप २१, चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.५ , निर्माण व्यवासायी संघ सिन्धुपाल्चोक, नेकपा वडा कमिटि ५नं.को सयुक्त आयोजनामा भएको सो श्रद्धाञ्जली सभाको सभाध्यक्ष नेकपा वडा कमिटि ५नं.का अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

प्रविण कुमार घलेको परिवारलाई क्रिया खर्च बापत नगरपालिकाले २५ हजार र निर्माण व्यवसायि संघ सिन्धुपाल्चोकले १ लाख नगद सहयोग समेत गरेको छ ।

यस्तै तोप २१ले मृतक घलेको छोरीको पठनपाठनको लागि उनको नाममा बैंकमा खाता खोलि १ लाख २१ हजार मुद्दति खातामा राखिदिने समेत भएको छ ।

चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. ५ का वडा सदस्य समेत रहेका प्रविण क्यान्सर जस्तो प्राण घातक रोगले पीडित हुनुहुन्थ्यो ।

Previous Post

गोल्मा भीमसेन मन्दिरको निर्माण अन्तिम चरणमा

Next Post

जाडोमा जोर्नीको दुखाइबाट कसरी बच्ने ?

नयाँ अभियान

नयाँ अभियान

Next Post
जाडोमा जोर्नीको दुखाइबाट कसरी बच्ने ?

जाडोमा जोर्नीको दुखाइबाट कसरी बच्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

५ माघ २०७७, सोमबार
उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

२३ पुष २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० चैत्र २०७७, सोमबार
सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

1
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

0
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

८ बैशाख २०७८, बुधबार
चौतारा र हेलम्बु  जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

७ बैशाख २०७८, मंगलवार
बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ बैशाख २०७८, सोमबार
संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छुः सभामुख सापकोटा

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

६ बैशाख २०७८, सोमबार

नयाँ अभियान

स्रोतहरू खुलाइएका बाहेक नयाँ अभियान डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नयाँ अभियान डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा


प्रकाशकः दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.

संचालकः अर्जुन शर्मा (९८५१२७९०६०)

सम्पादकः अग्नीकुमार दनुवार (९८६०१२०५४६)

कानुनी सल्लाहाकारः ठाकुरराम चौलागाई

संबाददाताः  कमल सुवेदी 

कार्यालयः चौतारा– ५, प्रेसचोक, सिन्धुपाल्चोक

फोनः ९८५१२७९०६० (समाचार शाखा)
९८६०९३५५४८ (विज्ञापन शाखा)

सूचना विभाग दर्ता नं: २१९५/२०७७/०७८

ईमेल: nayaabhiyan01@gmail.com,

sharmaarzun02@gmail.com

  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
  • सिन्धुपाल्चोक
  • जीवनशैली
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
  • कला/साहित्य
  • अन्य

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

सोमबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेसमा पौडेलको उमेद्वारी

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित                                                                                                                                                                  powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार