चौतारा, माघ २० ।
दोलखा बाट काठमाडौ जाँदै गरेको अरनिको यातायात को बा २ख २७८९ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड को ९ किलोमा दुर्घटना भएको छ।
दुर्घटनामा परि १५ बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । बसमा २५ यात्रु रहेका थिए ।
तिव्र गतिमा आइरहेको बस सडक छेउमा पल्टिएको हो । दुर्घटनाको बिषयमा थप जानकारी आउन बाकि रहेको छ ।