चौतारा, फागुन १ ।
मंगोल राष्ट्रिय संगठनको सिन्धुपाल्चोकमा नेमा छेरिङको नेतृत्वमा मंगोल संगठन बनेको छ ।
चौतारामा सम्पन्न पहिलो जिल्ला साधारणसभाले नेमा छेरिङ लामाको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरेको हो ।
संयोजक लामाको नेतृत्वमा गठित संगठनका सचिब दावा लामा, सह सचिब अन्जली लामा कोषाध्यक्ष पविना लामा र प्रचार सचिबमा साङगे दोर्जे तामाङ चयन भएका छन् ।
केन्द्रिय सचिब सन्तोस तमाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ३ सय बढि मंगोलहरु उपस्थिति थिए ।