८ बैशाख २०७८, बुधबार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
नयाँ अभियान
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
नयाँ अभियान
No Result
View All Result
Home प्रदेश बागमती प्रदेश

बागमती प्रदेशका १९ पत्रकारले सिक्दै अनलाइन पत्रकारिताको सीप

नयाँ अभियान by नयाँ अभियान
२ महिना अगाडि
in बागमती प्रदेश, समाचार
0
बागमती प्रदेशका १९ पत्रकारले सिक्दै अनलाइन पत्रकारिताको सीप
44
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल १२ फागुन ।

सञ्चार रजिष्ट्रारको कार्यालयले बागमती प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई बुधबार काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम शुरु गरेको छ । बागमती प्रदेशका उपसभामुख राधिका तामाङले उदघाटन गर्नु भएको तालिम फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा बागमती प्रदेशका सिन्धुली,रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन् । सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिदै हुनु हुन्छ ।

तालिमको उदघाटन गर्दै उपसभामुख तामाङले गुणस्तरिय समाचार उत्पादनमा यस्ता तालिम उपयोगी हुने बिश्वास व्यक्त गर्नु भयो । उहाँले बागमती प्रदेश सभाले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन अनुसार बनाएर सञ्चालनमा आएको सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भएको दुई बर्ष नपुग्दै यसले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमले पत्रकार र पत्रकारितालाई सहजीकरण गरिरहेको बताउनुभयो ।


सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र बिश्वस्तरिय पाठक,स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गर्नु भयो । सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो “पत्रकारितालाई गुणस्तरिय बनाउन प्रविधिलाई उपयोग गर्ने बिधि र अनलाइन पत्रकारिताका बिबिध पक्षमा जानकारी गराउने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको हो ।“ अनलाइन पत्रकारिताको बिस्तारसँगै यसको गुणस्तर बृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको हो । सञ्चार रजिष्ट्रारको कार्यालयले करीव ८० जना पत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ ।

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिनु भएको थियो । तालिम अघि सहभागीका वीचमा गरिएको सर्भे अनुसार स्नाकोत्तर र सो भन्दा बढी अध्ययन गरेका २१.१ प्रतिशत, स्नातक अध्ययन गरेका ५२.६ प्रतिशत र उच्च माद्यामिक तहको अध्ययन गरेका २१.१ प्रतिशत पत्रकार तालिममा सहभागी रहेका छन् ।

पत्रकारितालाई मूल बिषय बनाइ अध्ययन गरेका ३६.८ प्रतिशत र पत्रकारिता बाहेक अन्य बिषय अध्ययन गरेर पत्रकारिता गरिरहेका ६३.२ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । एक बर्षको पत्रकारिता अनुभव भएका १६.७ प्रतिशत,एक बर्षदेखि चार बर्षको अनुभव भएका ३३.३ प्रतिशत र चार बर्ष भन्दा बढी पत्रकारिताको अनुभव भएका ५० प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

तालिममा सहभागी मध्ये ८९.५ प्रतिशतसँग अनलाइन पत्रकारिताको अनुभव छ भने पत्रिकामा काम गरेको अनुभव भएका पत्रकार ५२.६ प्रतिशत छन् । रेडियोमा काम गरेको अनुभव भएका ५७.९ प्रतिशत पत्रकार छन् भने टेलिभिजनको अनुभव भएका १०.५ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । डकुमेन्ट्री र मल्टिमिडियाको उत्पादन गरेको अनुभव भएका ३६.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । नेपाली युनिकोड फन्टमा काम गर्ने ६६.७ प्रतिशत पत्रकार तालिममा सहभागी छन् भने ३३.३ प्रतिशत पत्रकारसँग युनिकोड फन्टमा काम गरेको अनुभव छ्रैन ।


गुगलको एडभान्स सर्चबारे परिचित पत्रकार ६४.७ प्रतिशत र गुगल एनालाइटिक्समा परिचित पत्रकार ४१.२ प्रतिशत तालिममा सहभागी छन् । गुगल ट्रेन्डमा परिचित हुने ११.८ प्रतिशत, गुगल म्यापमा परिचित हुने ८२.४ प्रतिशत र गुगल स्कोलरमा परिचित हुने १७.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

एचटीएमएल सम्बन्धी ज्ञान नभएका पत्रकार ५० प्रतिशत छन् भने सामान्य जानकारी भएका पत्रकार ४४.४ प्रतिशत रहेका छन् । एचटीएमएलमा राम्रो ज्ञान भएका पत्रकार ६.६६ प्रतिशत तालिममा सहभागी छन् । वर्डप्रेसमा काम गरेको अनुभव भएका पत्रकार ८९.५ प्रतिशत छन् भने १०.५ प्रतिशत पत्रकारसँग वर्डप्रेसमा काम गरेको अनुभव छैन ।

फोटोसपमा वेबका लागि सेभ गर्ने फाइल फम्र्याटबारे दक्षता भएका ६९.२ प्रतिशत, क्रप र साइज परिवर्तन गर्न सक्ने ८४.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । शिर्षक र क्यापसन लेख्न सक्ने ५३.८ प्रतिशत, फोटोहरु जोडेर कोलाज बनाउन सक्ने ५३.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । तालिममा सहभागी भएका मध्ये २५ बर्ष भन्दा कम उमेरका २७.८ प्रतिशत र २५ देखि ४० बर्ष उमेर समूहका ७२.२ प्रतिशत रहेका छन् ।

Previous Post

नागरिक समाज संजाल भक्तपुर द्धारा सार्वजनिक विद्यालयको अनुगमन

Next Post

मुक्तक

नयाँ अभियान

नयाँ अभियान

Next Post
गजल

मुक्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

५ माघ २०७७, सोमबार
उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

२३ पुष २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० चैत्र २०७७, सोमबार
सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

1
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

0
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

८ बैशाख २०७८, बुधबार
चौतारा र हेलम्बु  जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

७ बैशाख २०७८, मंगलवार
बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ बैशाख २०७८, सोमबार
संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छुः सभामुख सापकोटा

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

६ बैशाख २०७८, सोमबार

नयाँ अभियान

स्रोतहरू खुलाइएका बाहेक नयाँ अभियान डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नयाँ अभियान डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा


प्रकाशकः दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.

संचालकः अर्जुन शर्मा (९८५१२७९०६०)

सम्पादकः अग्नीकुमार दनुवार (९८६०१२०५४६)

कानुनी सल्लाहाकारः ठाकुरराम चौलागाई

संबाददाताः  कमल सुवेदी 

कार्यालयः चौतारा– ५, प्रेसचोक, सिन्धुपाल्चोक

फोनः ९८५१२७९०६० (समाचार शाखा)
९८६०९३५५४८ (विज्ञापन शाखा)

सूचना विभाग दर्ता नं: २१९५/२०७७/०७८

ईमेल: nayaabhiyan01@gmail.com,

sharmaarzun02@gmail.com

  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
  • सिन्धुपाल्चोक
  • जीवनशैली
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
  • कला/साहित्य
  • अन्य

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

सोमबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेसमा पौडेलको उमेद्वारी

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित                                                                                                                                                                  powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार