८ बैशाख २०७८, बुधबार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
नयाँ अभियान
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
नयाँ अभियान
No Result
View All Result
Home सिन्धुपाल्चोक जुगल गाँउपालिका

हावाहुरीले उडायो लिदी पहिरो विस्थापितका टेन्ट

नयाँ अभियान by नयाँ अभियान
२ महिना अगाडि
in जुगल गाँउपालिका, समाचार, समाज
0
हावाहुरीले उडायो लिदी पहिरो विस्थापितका टेन्ट

लिदि पहिरो विस्थापितका टेण्ट

22
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

दिपक खत्री ,चौतारा,फागुन २१ ।

पहिरोका कारण बासखर्कमा बस्दै आएका लिदिका विस्थापितहरु शक्रबार अपरान्ह आएको हावाहुरीले त्रिपाल र टेण्ट उडाएपछि अहिले थप समस्यामा परेका छन् ।

पहिरोले घर खेत बगाएपछि जुगल २ लिदिबाट १ नम्बर वडा बासखर्कमा आई बसेका उनिहरु हावा हुरीले बस्दै आएको त्रिपाल र टेण्ट उडाए सँगै सुत्ने खानेकै समस्यामा परेका हुन् । स्थानिय निमा छिरीङ दोङका अनुसार चौरमा बालबालिका पढाउन ब्यवस्था गरेको टेण्ड उडाएर जंगलमा पुराएको छ ।

ठुलो हावाहुरी चलेपछि आफु बस्दै आएको टेण्ट समाएर बस्नु परेको छ । सुरुमा बाक्लै मात्रामा पुग्ने जनप्रतिनिधि र संघसस्थाहरु अहिले बासखर्कमा रहेका विस्थापित सामु पुग्न छाडेका छन् । खाने देखि बस्ने समस्या देखिन थालेपछि ज्यान जोखिममा पारेर पुरानो थलोमा फर्कने तयारीमा पनि विस्थापित छन् ।

बर्सात, चिसोको सामना गरीसकेका उनिहरु सरकारले आवासको वेवस्था गर्ला भनेर कुर्दा ७ महिना वितिसक्दा पनि प्रगति नदेखेपछि निरासा छन् । पहिरो पिडितहरुको दिर्घकालिन बसोबासको लागि सरकारले ब्यवस्था गर्न नसकेको भन्दै उनिहरुले आक्रोश ब्यक्ति गरेका छन । बस्ने ठाउँको अर्को विकल्प नभएपछि अधिकाँश विस्थापितहरु च्यातिएको टेण्टको सहारामा छन् । अहिले लिदिबाट विस्थापित १ सय ७२ परीवार बासखर्कमा बसिरहेका छन् ।बालबच्चा, सुत्केरी र जेष्ठ नागरीकलाई निकै सकस छ ।

सिन्धुपाल्चोक बाढी र पहिरोको सबैभन्दा बढि जोखिम रहेको जिल्लामा पर्दछ । यहिबर्ष मात्रै सिन्धुपाल्चोकमा पहिरोकाकारण ७२ जनाको मृत्यु भयो भने ३३ जनाको अझै पत्तो लागेको छैन । बर्षेनीहुने मानवीय क्षति देखेर पनि स्थानीय सरकार विपदपुर्वको तयारी गर्ने तथा जोखिममा रहेको बस्ती स्थानान्तरण गर्ने काममाभने सक्रिय भएको छैन ।

स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कार्यविधि तयार पारिएको छ । कार्यविधि अनुसार विपद् व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्ने भनिएको छ ।

Previous Post

यस्तो छ सरकार र विप्लव बीच भएको सहमतिपत्र

Next Post

सिन्धुपाल्चोकका २१ हजार ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

नयाँ अभियान

नयाँ अभियान

Next Post
सिन्धुपाल्चोकका २१ हजार ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

सिन्धुपाल्चोकका २१ हजार ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

५ माघ २०७७, सोमबार
उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

२३ पुष २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० चैत्र २०७७, सोमबार
सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

1
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

0
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

८ बैशाख २०७८, बुधबार
चौतारा र हेलम्बु  जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

७ बैशाख २०७८, मंगलवार
बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ बैशाख २०७८, सोमबार
संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छुः सभामुख सापकोटा

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

६ बैशाख २०७८, सोमबार

नयाँ अभियान

स्रोतहरू खुलाइएका बाहेक नयाँ अभियान डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नयाँ अभियान डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा


प्रकाशकः दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.

संचालकः अर्जुन शर्मा (९८५१२७९०६०)

सम्पादकः अग्नीकुमार दनुवार (९८६०१२०५४६)

कानुनी सल्लाहाकारः ठाकुरराम चौलागाई

संबाददाताः  कमल सुवेदी 

कार्यालयः चौतारा– ५, प्रेसचोक, सिन्धुपाल्चोक

फोनः ९८५१२७९०६० (समाचार शाखा)
९८६०९३५५४८ (विज्ञापन शाखा)

सूचना विभाग दर्ता नं: २१९५/२०७७/०७८

ईमेल: nayaabhiyan01@gmail.com,

sharmaarzun02@gmail.com

  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
  • सिन्धुपाल्चोक
  • जीवनशैली
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
  • कला/साहित्य
  • अन्य

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

सोमबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेसमा पौडेलको उमेद्वारी

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित                                                                                                                                                                  powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार