चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।
दोस्रो लहर शुरु भएसँगै सिन्धुपाल्चोक यो दोस्रो मृत्युु हो । यस अघि सिन्धु विकास बैंकमा काम गर्ने एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।