यस्तै लिसखुपाखारमा ९, मेलम्चीमा ४३, पाँचपोखरीमा ४, सुनकोसीमा १०, त्रिपूरामा ७ र ठेगान नखुलेको ६९ रहेकाे स्वास्थ्य कार्यालयकाे तथ्यांकमा रहेको छ।
हालसम्म जिल्लाबाट ९ जना मात्रैले मात्रै काेराेना जितेर घर फर्केका छन्। काेराेनाकाे दाेस्राे लहरमा मात्रै जिल्लामा ६ जनाले ज्यान गुमाइसकेका छन्।