चौतारा ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका जनक तामाङ विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान वडाध्यक्ष कमल थापालाई ७ मतले पछाडि पार्दै तामाङले जित निकालेका हुन् ।
१५९१ मत खसेको सो वडामा तामाङले ५८४ मत प्राप्त गरेका छन् भने थापाले ५७७ मत मात्रै ल्याएका थिए ।