चौतारा ।
सुमधुर स्वर कि धनि प्रतिभा शाली गायिका साबित्रि नेपाल को सुमधुर आवाज रहेको बिल्कुलै नयाँ गित “मायालुको बाटैमा घर छ ” भर्खरै मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायिका साबित्रि नेपालको यस गित“मायालुको बाटैमा घर छ ” ले निकै र्चचा पाउनेमा गायिका विश्वस्थ छिन्।
गितमा सुबाश अधिकारि र प्रतिभा शाली गायिका साबित्रि नेपालको सुमधुर आवाज रहेको छ भने नवराज नेपालको मिठो शब्द सिर्जना तथा कुमार चालिसेको मनै लोभिने म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने बिष्णु तामाङले गरेका छन्।
सार्वजनिक उक्त गीत राम केसीले छायांकन गरेका हुन भने सार्वजनिक उक्त गीतमा सञ्जिव ठकुरी सन्जिता बोलाखे सम्झना तामाङ कुमार चालिसेको संयुक्त रुपमा धमाकेदार अभिनय देख्न सकिन्छ ।
सञ्जिव ठकुरीको म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी गरेको म्युजिक भिडियो Indrawati Entertainment नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । पुरा भिडियो हेर्नुहोस् https://m.youtube.com/watch?v=k4E-hdI6L_g