चौतारा ।
बागमती प्रदेशका ३ मन्त्रीले राजिनामा दिएका छन् ।
राजिनामा गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् ।
पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन्। त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ।