चौतारा, माघ १४।
सिन्धुपाल्चोक मेलम्ची र बलेफिका ३५ जना काङग्रेस कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
मेलम्ची नगर पालिका वडा नं. ३ हैबुङका ३० जना र ५जना नेपाली काङ्ग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।
मेलम्ची नगर पालिका वडा नं. ३ हैबुङका प्रबिण तामाङको सक्रियतामा गत स्थानीय निर्वाचनमा नेकपाका वडा सदस्यका प्रत्यासी दुकु तामाङ, नेपाली काङ्ग्रेस सक्रिय कार्यकर्ता राम तामाङ , निमासाङ तामाङ, सुनिल लामा,तिलक बहादुर तामाङ, काजीमान तामाङ ,पुर्न तामाङ ,दावा तामाङ ,बिकास तामाङ ,आकास तामाङ राम बहादुर तामाङ, भरत तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर तामाङ, प्रेम तामाङ, मिलन तामाङ, बाल कुमार तामाङ, बिकास तामाङ, आकासे तामाङ, सुशील ग्लान कुमार तामाङ, सुरिन्द तामाङ, सुरज तामाङ, अनिल तामाङ राम बहादुर तामाङ, लगाएत ३० जना पार्टी प्रवेश गरेका राप्रपा महिला संगठनकी महासचिव कुमारी तामाङले जानकारी दिइन् ।
उनका अनुसार बलिफी गाउँ पालिका वडा नं. बाट पनि तिकाराम तामाङ, जग लाल तामाङ स्वाङ तामाङ सहित ५ जना नेपाली काङग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशिहरुलाई पार्टी अध्यक्ष पशुपति शमशेर जबराले खादा लगाएर स्वागत गर्नुभएको छ ।