नुवाकोटमा उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल समूहले अवरोध पुर्याएका छन् ।
आज कार्यकर्ता भेलालाई सम्बोधन गर्न नुवाकोट पुगेका उनलाई नुवाकोट विदुर नगरपालिकाको बजारमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सडकमै कालो झण्डा बोकेर नाराबाजी गरेर बाटो छेकेका थिए।
पोखरेललाई अवरोध पुर्याएपछि प्रहरीले उनिहरुमाथी लाठीचार्ज समेत गरेको छ ।