८ बैशाख २०७८, बुधबार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
नयाँ अभियान
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार
नयाँ अभियान
No Result
View All Result
Home सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका

कुबिण्डेका सहिद परिवारलाई सम्मान

नयाँ अभियान by नयाँ अभियान
२ हप्ता अगाडि
in चौतारा साँगाचोकगढी नगरपालिका, राजनैतिक, समाचार
0
कुबिण्डेका सहिद परिवारलाई सम्मान
94
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

नयाँ अभियान सम्वाददाता,चौतारा, चैत २३।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ बाट जनयुद्धमा सहादत प्राप्त गर्नुहुने महान सहिदहरुका परिवारलाई सोमबार एक कार्यक्रम आयोजना गरि सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

४ नं वडा कार्यालयको आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि सहिद प्रतिस्ठान नेपालका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र का जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नगर प्रमुख अमान सिं तामाङ, नेकपा माओवादी केन्द्रका नेता भोला सापकोटा लगाएतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो । १० बर्षे जनयुद्धको बेला कुबिन्डेबाट मात्रै २६ जना सहिद हुनुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज सापकोटाले सहिदको नाममा राजनीति गरेर केही नेताहरूले धोका दिएको बताए । उनले भने “महान सहिदहरुका सपनालाई अधुरै छोडी केही नेताहरु  आफ्नो स्वार्थको लागि अर्को  पार्टिमा लागेका छन्, उनिहरु गद्दार हुन्, उनीहरुलाई सहिदको रगतले सराप्ने छ ।”

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अमान सिं तामाङले सहिदहरुका सपना पूरा गर्न आफू पुर्ण रुपमा लागिपरेको बताए । सहिदहरुका सुनौला सपनाहरु आफुले कहिल्यै नबिर्सिने र आफ्नो कार्यकाल रहुन्जेल नीति तथा कार्यक्रम मार्फत सहिदका सपनाहरूलाई सम्बोधन गरिरहने समेत  नगरप्रमुख तामाङले बताए।

त्यस्तैगरी सम्मान कार्यक्रमको अवसरमा वडा अध्यक्ष चुडामणि नेपालले सहिद परिवारका आँसु रोक्न नसकेपनि भान्साको काममा केही राहत मिलोस भन्ने उद्देश्यले ग्याँस चुल्हो बितरण गरिएको बताए ।

सोही कार्यक्रममा सहिद परिवारबाट सहभागी तुलसिमाया नेपालले जनयुद्धको बेला बेपत्ता पारिएको आफ्नो छोरो खोजिदिन अनुरोध गरिन्। उनले भनिन्, “मेरो मरिसकेको छोरो खोजिदेउ भन्दिन तर बेपत्ता भएको छोरो को कि सास चाहियो कि लास चाहियो”। उनले माओवादी पार्टी पटकपटक सरकारमा पुग्दा पनि आफ्नो कुराको सम्बोधन नभएकोमा आक्रोश व्यक्त गरिन् ।

Tags: कुबिण्डेसहिद परिवार
Previous Post

अब छिट्टै चौतारा नगरपालिका बालविवाह मुक्त नगर बन्छः नगरप्रमुख तामाङ

Next Post

अझैपनि टहरोमा नै पढन बाध्य छन् सिंगार्चेका बिद्यार्थी

नयाँ अभियान

नयाँ अभियान

Next Post
अझैपनि टहरोमा नै पढन बाध्य छन् सिंगार्चेका बिद्यार्थी

अझैपनि टहरोमा नै पढन बाध्य छन् सिंगार्चेका बिद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

५ माघ २०७७, सोमबार
उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

उपप्रधानमन्त्री पोखरेल  र युवामन्त्री तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा

२३ पुष २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० चैत्र २०७७, सोमबार
सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

सिन्धुपाल्चोकका ४ स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास

1
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

0
कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

0
जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

८ बैशाख २०७८, बुधबार
चौतारा र हेलम्बु  जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

७ बैशाख २०७८, मंगलवार
बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ बैशाख २०७८, सोमबार
संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छुः सभामुख सापकोटा

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

६ बैशाख २०७८, सोमबार

नयाँ अभियान

स्रोतहरू खुलाइएका बाहेक नयाँ अभियान डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नयाँ अभियान डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा


प्रकाशकः दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.

संचालकः अर्जुन शर्मा (९८५१२७९०६०)

सम्पादकः अग्नीकुमार दनुवार (९८६०१२०५४६)

कानुनी सल्लाहाकारः ठाकुरराम चौलागाई

संबाददाताः  कमल सुवेदी 

कार्यालयः चौतारा– ५, प्रेसचोक, सिन्धुपाल्चोक

फोनः ९८५१२७९०६० (समाचार शाखा)
९८६०९३५५४८ (विज्ञापन शाखा)

सूचना विभाग दर्ता नं: २१९५/२०७७/०७८

ईमेल: nayaabhiyan01@gmail.com,

sharmaarzun02@gmail.com

  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
  • सिन्धुपाल्चोक
  • जीवनशैली
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
  • कला/साहित्य
  • अन्य

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बुलाई

चौतारा र हेलम्बु जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा

बैशाखभर देशका यि सहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

जस्तोसुकै जोखिम उठाउन तयार छु तर देशको हितविपरीत काम गर्दिन: सभामुख

सोमबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेसमा पौडेलको उमेद्वारी

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित                                                                                                                                                                  powered by : sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • राजनैतिक
    • सामाजिक
    • आर्थिक
  • समाज
  • बिचार/ ब्लग
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुुदुरश्चिम प्रदेश
  • सिन्धुपाल्चोक
    • चौतारा साँगाचोकगढी नगरपालिका
    • मेलम्ची नगरपालिका
    • बाह्रबिसे नगरपालिका
    • बलेफि गाँउपालिका
    • इन्द्रावति गाँउपालिका
    • जुगल गाँउपालिका
    • त्रिपुरा सुन्दरी गाँउपालिका
    • पाँचपोखरी थाङपाल गाँउपालिका
    • भोटेकोशी गाँउपालिका
    • लिसंखुपाखर गाँउपालिका
    • सुनकोशी गाँउपालिका
    • हेलम्बु गाँउपालिका
  • जीवनशैली
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • शिक्षा
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • कला/साहित्य
  • अन्य
    • अन्तर्वाता
    • विज्ञान
    • बिश्व
    • बिचित्र संसार